सभामुख विरुद्ध आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण



१४ असोज २०७६, काठमाडौं

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरा विरुद्ध विभिन्न अनलाइन सञ्चारमाध्यममा आईरहेका समाचारहरुप्रति सभामुखको प्रेस सल्लाहकार डिल्ली मल्लले गम्भीर ध्यानाकर्षण गरेका छन् ।

सभामुखको चरित्र हत्या गर्ने गरी प्रेसित निराधार, कपोकल्पित  समाचारहरुप्रति कडा आपत्ति जनाउँदै उनले त्यसमा कुनै पनि सत्यता नभएको र आम जनमानसलाई यस्तो भ्रममा नपर्न समेत जानकारी गराएका छन् ।

भिडियो अन्तरवार्तामा एक महिलाले सभामुख महराको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने गरी बलात्कारको आरोप लगाएकी छिन् । जसलाई प्रेस सल्लाहकार मल्लले निराधार र झुटो भनी कारण सहित प्रेस विज्ञप्ती जारी गरेका छन् ।

सभामुखको प्रेस सल्लाहकारद्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्