३० हजार फिटमाथि उडिरहेको बेलायती बिमानमा धुवाँ भरिएपछि यात्रुको कोलाहल (भिडियो सहित)



२० असोज २०७६, सोमबार

१ सय ६५ यात्रु बोकेर ३० हजार फिटमाथि उडिरहेको बेलायती विमानभित्र धुवाँ भरिएपछि केहीबेर थियो। बिमानमा समस्या देखिएपछि विमानलाई केही समयमै स्वीजरल्यान्डको बासलमा अवतरण गरिएको डेली मेल पत्रिकाले जनाएको छ।

१ सय ६५ यात्रु रहेको ब्रिटिश एयरवेजलाई सकुशल अवतरण गराईएको भएपनि र जना चालकदलका सदस्य भने घाइते भएको जनाईएको छ। घाईतेहरुलाई स्वास प्रस्वासमा समस्या देखिएको जनाइएको छ।

यस घटनाको क्यामेरामा कैद गरिएको दृश्य समेत सार्वजनिक भएको छ। विमानभित्र धुवाँ निस्किबारेमा अनुसन्धान भइरहेको छ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्