२७ असोज २०७६, काठमाडौँ
नायिका प्रियंका कार्कीले अघिल्लो बर्ष झैँ यो बर्ष पनि आफ्नो परिवारसँगै आयुष्मानको परिवारको हातबाट पनि टिका थापिन् । प्रियंका र आयुष्मानले हरेक चाडपर्व एकसाथ मनाउने गरेका छन् ।
प्रियंकाले आयुष्मानकी आमा रबिना देशराज जोशीको हातबाट टिका लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उनले सदा झैँ यो बर्षको दशैँ पनि रमाइलोसँग मनाएकी छिन् ।
प्रियंकाका केही तस्बिरहरु