०५ कार्तिक २०७६, काठमाडौं
जापानको भीषण आँधी, ‘टाइफुन’ प्रभावित क्षेत्र भारी वर्षा र बाढी–पहिरोको जोखिममा रहेको बताइएको छ।
जापानको टोक्यो र उत्तरी नागानो क्षेत्रमा यस्तो प्राकृतिक विपद्को खतरा रहेको मौसम विभागले जनाएको हो।
नागानो, फुकुसिमा र मियागी क्षेत्रमा आँधीको बढी प्रभाव परे थियो।
फाइल तस्वीर