प्रधानमन्त्री ग्राण्डी अस्पतालमा



१३ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन्।

स्वास्थ्यमा खराबी देखिएपछि प्रधानमन्त्री अ‍ोली बुधबार बिहान ग्राण्डी अस्पतालमा भर्ना भएका हुन्।

प्रधानमन्त्री नियमित स्वास्थ्य जाँँचका लागि अस्पताल पुगेका उनका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए।

मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्