१७ कार्तिक २०७६, काठमाडौं
सरकारले ७ वटै प्रदेशका प्रमुखहरुलाई हटाएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको हो।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो।