कडा शारिरीक सम्पर्क राख्ने क्रममा प्रेमीले गरे प्रेमिकाको हत्या



३० कार्तिक २०७६, काठमाडौँ

आजभोली मानिसले प्रेम आफ्नो स्वार्थको लागि मात्र गर्न थालेका छन् । मनदेखि कसैलाई साचो प्रेम गर्ने मान्छे कमै मात्र होलान् । मानिसहरु आजभोली प्रेम त गर्छन् तर मात्र शारिरीक सम्पर्कको लागि ।

आजभोली मानिसहरु एकदुई दिन प्रेम गर्छन् र त्यो प्रेम शारिरीक सम्पर्कमा पुुग्छ । यस्तै प्रेमीले कडा तरिकाले शारिरीक सम्पर्क राख्दा प्रेमिकाको ठहरै मृत्यु भएको छ । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई शारिरिक सम्पर्कका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए ।

हुन त दुवैको सहमतिमा नै कडा शारिरीक सम्पर्क भएको रहेछ । तर शारिरीक सम्पर्क राख्ने क्रममा जोनले आफ्नी प्रेमिकामाथि हातपात समेत गरेका रहेछन् । नेटलीसँग कठोर शारिरिक सम्पर्कपछि शरीरको करिब ४० बेग्ला बेग्लै ठाउँमा निशान रहेको प्रहरीले जनाएको छ । महिलाको यस अवस्था पछि मृत्यु भएको बताए । जोन माथि कारबाही भइरहेको प्रहरीले जनाएका छन् । अदालतले ४४ महिना सम्म सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्