पार्कमा शारीरिक सम्बन्ध राख्ने जोडीको भिडियो भाइरल भएपछि…



०९ मंसिर २०७६, काठमाडौं

सार्वजनिक एक पार्कमा दिउँसै एक जोडीले शारीरिक राखेका छन्।

उक्त जोडीको भिडियो अहिले भाइरल बनिरहेको छ। शारीरिक सम्बन्धपछि सुरक्षा मामिलामन्त्रीले आफूले उक्त जोडीलाई रोक्न नसकेको प्रतिक्रिया दिएकी छिन्।

अष्ट्रेलियाको पर्थको यो घटना अहिले संसारभर चर्चामा छ। शारीरिक सम्बन्धको भिडियो सीसीटिभीमा रेकर्ड भएको बताइएको छ। सुरक्षा मामिलामन्त्री मिशेल रोबट्र्सले उनीहरुको हर्कतलाई रोक्न नसकेको प्रतिक्रिया दिएकी छिन्।

त्यसपछि मन्त्रीले आगामी दिनमा यस्ता खालका क्रियाकलापमा नियन्त्रण गरिने पनि बताएकी छिन्। जोडीले शारीरिक सम्बन्ध बनाउने क्रममा पार्कमा दर्जनौं व्यक्ति रहेका बताइएको छ।

सार्वजनिक ठाउँमा शारीरिक सम्बन्धका विषयमा अष्ट्रेलियाका फरक फरक राज्यमा फरक फरक कानून छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्