१३औं सागः मस्कटमा प्रस्तुत कृष्णसारको खेल कला[समावेश २६ खेल हेर्नुस्]



१० मंसिर २०७६, काठमाडौं

आगामी १५ मंसिरदेखि २५ गतेसम्म नेपालमा अयोजना हुन लागेको १३ औं सागमा २६ खेल हुँदैछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग मस्कटका लागि प्रयोग गरेको कृष्णसारलाई प्रत्येक खेल खेल्ने खेलाडीको शैलीमा प्रस्तुत गरिएको छ।

सागमा समावेश खेहरुमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ छन्।

खेल काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुँदैछन्।

मस्कटमा प्रस्तुत गरिएको कृष्णसारको खेल कला:

प्रतिक्रिया दिनुहोस्