साग पूर्वसन्ध्या [तस्वीर हेर्नुस्]



१३ मंसिर २०७६, काठमाडौं

आगामी १५ मंसिरदेखि २५ गतेसम्म नेपालमा १३ औं दक्षिण एसियाली खेलकूद(साग) हुँदैछ।

जहाँ २६ खेलहरु हुनेछन्। खेल शुरु हुन दुई दिन मात्रै बाँकी छँदा सबै तयारी पुरा हुन लागेको बताइएको छ।

ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ गरी सागमा २६ खेलहरु संचालन हुने छ।

खेल काठमाडौंसहित पोखरा र जनकपुरमा पनि संचालन हुँदै छ।

  

यो पढ्नुभयो?

१३औं सागः मस्कटमा प्रस्तुत कृष्णसारको खेल कला[समावेश २६ खेल हेर्नुस्]

प्रतिक्रिया दिनुहोस्