अमेरिकामा भेटिए अनौठो जोडी : भन्छन्, ‘हामी तीनजना सँगै सुत्छौँ’



२० मंसिर २०७६, काठमाडौँ

यो मानवीय स्वभाव नै हो, हामी हाम्रो हर कुरा अरुसँग बाड्न सक्छौ तर जीवनसाथी कसैले अरुसँग बाड्न चाहदैँन । सबै केटीलाई हाम्रो श्रीमान वा प्रेमी आफ्नो मात्र होस भन्ने लाग्छ । पुरुषको हकमा पनि त्यहि नै हो ।

तर अमेरिकामा एक १८ बर्षकी युवतीले आफूभन्दा २४ बर्ष जेठा पुरुषसँग विवाह गरेकी छिन् । उनका श्रीमान विवाहित हुन् । घरमा उनकी एक श्रीमती छिन् । तर अचम्मको कुरा के छ भने श्रीमतीले नै आफ्नो श्रीमानको विवाह उनकी प्रेमिकासँग गराइदिइन् । अहिले उनीहरु तीनजना निकै मिलेर बसिरहेका छन् ।

अमेरिकामा बस्ने ग्याब्रियल रिज १८ वर्षकी हुँदा यस्तो निर्णय गरेकी थिइन् । उनले आफु भन्दा २४ वर्ष पाको उमेरको ब्यक्तिसंग विवाह गरिन् । अहिले उनीहरुको विवाह भएको तीन वर्ष भएको छ । उदेकलाग्दो कुरा के भने उनीहरु तीन जना संगै सुत्छन् । एक अर्काको यौन सन्तुष्टिमा पनि चासो राख्छन् ।

प्रतिक्रिया दिनुहोस्