‘हेड टु हेड च्यालेन्ज’ जित्दै ‘मिस वर्ल्ड’ को टप ४० मा पर्न सफल अनुष्का



२५ मंसिर २०७६, काठमाडौँ

हाल बेलायतमा भैरहेको मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गरिरहेकी अनुष्का श्रेष्ठ मिस वर्ल्ड को उत्कृष्ट ४० मा पर्न सफल भएकी छिन् ।

मिस वर्ल्ड कोे हेड टु हेड च्यालेन्ज मा जित हासिल गर्दै अनुष्का टप ४० मा पर्न सफल भएकी हुन् ।

पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्