०८ पुस २०७६, काठमाडौं
विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा नियम विपरीत डोजर चलाई विश्व सम्पदा सूचीमा क्षति पुर्याईएको छ ।
पशुपति क्षेत्र विकास कोषको निर्देशनमा ठेकेदार कम्पनीले पशुपति मन्दिर क्षेत्रको उमाकुण्डदेखि कैलाश डाँडासम्म डोजर संचालन गरी विश्व सम्पदा सूचीमा क्षती पुर्याएपछि स्थानीय वासिन्दाले डोजर फिर्ता गरेका छन् ।
यद्धपि विगतदेखि विवादित निर्णय गर्दै आएको कोष नेतृत्वले यसपटक पनि कानुन विपरीत गैर जिम्मेवारीपूर्वक सम्पदा नष्ट गरेको स्थानीयवासीले बताएका छन् ।
यो पनि पढ्नुहोस् :