फुटबल खेल्ने क्रममा घाइते भए अभिनेता रणवीर कपुर



०८ पुष २०७६, काठमाडौँ

फुटबल खेल्ने क्रममा अभिनेता रणवीर कपुर घाइते भएका छन् । फुटबल खेल्दै गर्दा मुखमा बलले लागेपछि उनको मुखबाट ब्लड आएको भारतीय मिडियाले बताएको छ ।

उनले आफूलाई चोट लागेर धेरै दुखेको पनि बताएका छन् । तर अहिले रणवीरको स्वास्थ्यमा केही सुधार आएको छ । रणवीर हाल चलचित्र ब्रहास्त्र को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्