०९ पुष २०७६, काठमाडौँ
नेपाली सांगितीक जगतका सर्वाधिक चर्चित गायक रामकृष्ण ढकालको वैवाहिक जीवनमा पूर्णविराम लागेको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो।
रामकृष्ण र उनकी श्रीमतीले मंगलबार मात्र अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएका थिए । के कारणले यी दुईको डिभोर्स भएको हो त्यो भने ढकाल दम्पत्तिलाई नै थाहा होला ।