डिभोर्सपछि आमासँग बस्ने भइन् रामकृष्णकी छोरी



०९ पुष २०७६, काठमाडौँ

रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहको सम्बन्ध विच्छेद भएको छ । आज अदालतले ढकाल दम्पत्तिको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो ।

यस्तै अब ढकाल दम्पत्तिकी छोरी आमासँग बस्ने भएकी छिन् । श्रीमतीले अंश नलिने र छोरीले कहिलेकाहिँ बाबुलाई भेट्न पाउने सर्तमा यी दुईको डिभोर्स भएको हो ।

प्रतिक्रिया दिनुहोस्