कसैको मायामा पागल भए अभिनेता प्रदिप खड्का !



१५ पुष २०७६, काठमाडौँ

आजभोली अभिनेता प्रदिप खड्का सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका विभिन्न स्टाटसका कारण चर्चामा रहने गरेका छन् । उनी आजभोली इन्ष्टाग्राम बढी चलाउन थालेका छन् ।

यस्तै हालैमात्र प्रदिपले इन्ष्टाग्राममा एक तस्बिर सेयर गरेका छन् । क्याप्सनमा उनले लेखेका छन्, जब उनी भन्छिन् कि तिमी पागल हौँ, म तिम्रो लागि हुँ म भन्छु ।

प्रदिपको यो स्टाटसबाट उनी कसैको प्रेममा भएको बुझ्न सकिन्छ । प्रदिपले आजसम्म मिडियामा भने आफ्नो कसैसँग प्रेम भएको बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्