१८ पुष २०७६, काठमाडौं
विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई मिड वाइफ र नर्स वर्षको रुपमा मनाउने घोषणा गरेको छ। नर्स र मिडवाइफहरुले स्वास्थ्य सेवा प्रभाव गर्नमा आफ्नो भूमिका निर्वाह गर्नेमा बिताउने गरेको हुनाले उनका लागि यो वर्ष समर्पित गर्दै मनाउने निर्णय गरेको छ।
नर्स र मिडवाइफ मात्रै एक यस्तो व्यक्ति हो जसले समुदाय र सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरेको र संसारभर ९ करोड थप नर्स र मिडवाइफको आवश्यकता रहेकाले त्यो सन् २०३० सम्ममा पूर्ती गर्ने विश्व स्वास्थ्य संगठनले बताए।
विश्व स्वास्थ्य संगठनले नर्स र मिडवाइफ वर्ष सफल बनाउन संगठनमा आवद्ध रहेका अन्तर्राष्ट्रिय कन्फेडेरेशन अफ मिडवाइफ, अन्तर्राष्ट्रिय नर्सिङ परिषद, युएनएफपीए सहित इच्छुक अन्य संस्थालाई पनि आवद्ध हुन आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई मिड वाइफ र नर्स वर्षको रुपमा मनाउने घोषणा गरेको छ। नर्स र मिडवाइफहरुले स्वास्थ्य सेवा प्रभाव गर्नमा आफ्नो भूमिका निर्वाह गर्नेमा बिताउने गरेको हुनाले उनका लागि यो वर्ष समर्पित गर्दै मनाउने निर्णय गरेको छ।
नर्स र मिडवाइफ मात्रै एक यस्तो व्यक्ति हो जसले समुदाय र सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरेको र संसारभर ९ करोड थप नर्स र मिडवाइफको आवश्यकता रहेकाले त्यो सन् २०३० सम्ममा पूर्ती गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।