हनिमुनको एकै रातमा ५ वटा पलङ भाँचिए पछि अन्तिममा यो जोडीले भुईमै सुतेर मनाए हनिमुन



२६ पुष २०७६, काठमाडौं

बिश्वमा धेरै अनौठा जोडी भेटिन्छन् । यस्तै एक अनौठो जोडी अमेरिमा रहेको छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा रहेका एक जोडी निकै मोटा छन् । यी दुबै मोटो हुँदा धेरै समस्या झेल्नु परेको छ । यी दुई अहिले आफुहरुको हनिमुनको एक अनौठो कारणले चर्चामा छन् ।

यो जोडीले मोटो शरीर भएकै कारण पलंङ भाँचेका छन् । श्रीमानको ३३० किलो र श्रीमतीको ३२२ किलो तौल रहेको यो अचम्मको जोडीले हनिमुनमा पलंग भाँचेका छन् । प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक सहर गए ।

एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेर ५ वटा पलङ भाँचेपछि होटलका सबै कर्मचारी चकित परे । यी दुइले कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्