क्यान्सर रोगका कारण बलिउड अभिनेता शाहरुख खानकी बहिनीको निधन



१५ माघ २०७६, काठमाडौँ

बलिउडका चर्चित नायक शाहरुख खानकी बहिनीको निधन भएको छ । शाहरुखकी कजन बहिनी नूर जंहा लामो समयदेखि क्यान्सर रोगले ग्रस्त थिइन् ।

क्यान्सर रोगकै कारण नूरले मगंलबार संसार छोडिन् । यो कुराको जानकारी नूरका आफ्नै भाई मंसूरले दिएका हुन् ।

स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्