१६ माघ २०७६, काठमाडौँ
एक भारतीय समाचार संस्थाले पोर्न भिडियोबारे नयाँ डाटा सार्वजनिक गरेको थियो । जहाँ पोर्न भिडियो हेर्नेमा पुरुषको भन्दा महिलाको संख्या धेरै रहेको छ ।
संसारको सबैभन्दा ठूलो ‘एडल्ट डाटा एनालेसिस’ साइट ‘पोर्नहब’ का अनुसार ६० करोड महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको र सबैभन्दा बढि पाकिस्तानी महिलाहरुले उक्त फिल्म हेर्ने गरेको उल्लेख गरिएको छ ।
उक्त वेवसाईटले अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको डाटा समेत संकलन गरेको थियो । उक्त एनालेसिस साइटले महिलाहरु पोर्न साइटमा कुन देशबाट कति समय गुर्जाछन् भन्ने टाढा संकलन गरेको थियो ।
पाकिस्तानका महिलाहरु स्वतन्त्र भएनन् भन्ने समाचार बारम्बार आइरहेका हुन्छन् । हुन पनि पाकिस्तानको रितिरिवाज अलि फरक छ ।
पाकिस्तानका महिलाले स्वतन्त्र रुपमा आफूले चाहेको काम गर्न पाउँदैनन् । तर पोर्न भिडियो हेर्नेको संख्यामा सबैभन्दा बढी पाकिस्तानकै रहेका छन् । यो आफैँमा अचम्मको कुरा हो ।