प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी र सचिवमा गौतम चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी र सचिवमा सुरेश गौतम चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च बेलायत शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च बेलायत शाखा कमिटीको नामावली :

अध्यक्ष : राजेन्द्र पुडासैनी
सचिव : सुरेश गौतम

सदस्यहरु :
रबिन्द्र कँडेल
सरस्वती केसी
नारद भण्डारी
धनबहादुर क्षेत्री
रामजी बराल
कुमार केसी
बिजय बिक्रम लिम्बु
हेम लिम्बु
दासुराम पाण्डे
कृष्ण भण्डारी
उमेश मोक्तान
सुशिला राई
बिमला सुब्बा
कृष्ण तिवारी
नरेन्द्र कँडेल
जोनी पहाडी
मनबहादुर गुरुङ
शेरसिंह ठकुरी
ठाकुर शर्मा
कपिल श्रेष्ठ
महेन्द्र कँडेल
पुल कँडेल
अरुण थापा
राजन अर्याल
यस जे शाह
रुद्र गैरे
पदम राई
पार्वती पाण्डे
श्याम शेरचन
राममणि रिजाल
एचके पौडेल
मिनु श्रेष्ठ

यो पनि पढ्नुहोस् :

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्