विश्वको सबैभन्दा ह्यान्डसम रोर्बट प्याटिन्सन (फोटो फिचर)



२६ माघ २०७६, काठमाडौं

विश्वको सबैभन्दा ह्यान्डसम व्यक्ति हलिउडका रोर्बट प्याटिन्सनलाई घोषणा गरिएको छ । ‘द गोल्डेन रेसियो अफ ब्युटि’ले जनाए अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’ को अनुहार ९२.१५ प्रतिशत राम्रो पुष्टि भएको हो ।

प्याटिन्सन सबैभन्दा पहिले ‘हेरी पोर्टर’ र ‘द गोब्ट अफ फायर’मा सेड्रिक डिग्गरीको भूमिकामा देखा परेका थिए ।त्यसको लगत्तै, ‘ट्वाइलाइट’मा भ्याम्पायर एडर्वड कुलेनको रुपमा उनलाई थुप्रै दर्शकले मन पराएका हुन्।

ट्वाइलाइट सिक्वेल्स’को साथै ‘रिमेम्बर मी’, ‘वाटर फर एलिफेन्ट’, ‘कोस्मोपोलिस’ र ‘द लस्ट सिटी अफ जेड’ उनले अभिनय गरेका चर्चित चलचित्र हुन् । सन् २०१९ मा उनी ‘द ब्याटम्यान’मा क्याप क्रुसेडरको भूमिकामा देखापरेका थिए ।

प्रतिक्रिया दिनुहोस्