०३ फागुन २०७६, काठमाडौं
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा पिएका छन्।
मुख्यमन्त्री गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्यमन्त्री कार्यालयमा नै अन्य कर्मचारीलाई पनि रक्सी पिलाउँदै आफूले पनि पिएका हुन्।
उनले ह्वीस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखेका छन्। मुख्यमन्त्री गुरुङले टेबलमा राखिएको ह्वीस्की हेर्दै हाँस्दै गरेको तस्वीर सार्वजनिक भएको छ।
उनले मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन्।
भिडियो-