निवर्तमान सभामुख महराको फैसला भोलि मात्रै



०४ फागुन २०७६, काठमाडौं

प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) मात्रै फैसला हुने भएको छ।

आइतबार (आज) काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो।
निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ शुरु, आजै फैसला आउन सक्ने
♥ महराको मुद्दामा बहस सकियो, फैसला केही छिनपछि
आजै सुनुवाइ सकिए पनि फैसला भने भोलि मात्रै गरिने श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्