हाल लिभिङ टुगेदरमा रहेकी मिना पूर्वपति मनोजलाई सम्झिएर भइन् भावुक



०५ फागुन २०७६, काठमाडौँ

मनोज गजुरेलकी पूर्व श्रीमती मिना ढकाल बेला बेलामा मिडियामा छाउने गरेकी छिन् । मनोजसँग डिभोर्स भएपछि मिनाले मनोजले आफूमाथि शोषण गरेको समेत बताउँदै आएकी थिइन् ।

तर अहिले सार्वजनिक भएको एक अन्तवार्तामा उनले मनोजको सम्झना आउने गरेको बताएकी छिन् । उनले २२ बर्षसम्म मनोजसँग सँगै बसेकाले उनको याद आउने गरेको बताएकी छिन् ।

साथै मिनाले हाल आफू आफूभन्दा सानो उमेरको केटासँग लिभिङ टुगेदरमा रहेको पनि खुलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्