०७ फागुन २०७६, काठमाडौं
बुधबार बसेको अखिल नेपाल स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी काठमाडौंको ऐतिहासिक एकता बैठकद्वारा जिल्ला कमिटीको तर्फबाट प्रस्तावित जिम्मेवारी सहितको नामावली अनुमोदन गरेको छ ।
बैठकले जिल्ला कमिटी सदस्यका लागि पुर्व अखिलबाट जिल्ला कमिटीमा ३१ जना र अखिल (क्रान्तिकारी) बाट २८ जना जिल्ला कमिटीमा सिफारिस गरि कुल ६९ सदस्य जिल्ला कमिटी सर्बसम्मत रुपमा सिफारिस गरि संयोजक कृष्ण थापा मगरले पठाएको छ।
अनेरास्ववियू केन्द्रिय सदस्य असोक थापा र समीर पाण्डेको प्रमुख आतिथ्यमा बैठकले जिल्ला सदस्य सगै ७ सदस्यीय कार्यालय टिम समेत गठन गरेको सह संयोजक राजकुमार लामिछानेले बताएका छन् ।
जिम्मेवारी प्राप्त अखिल सदस्यहरुको विवरण :