नेशनल को–अपरेटर्स एलाईन्स काठमाडौं–४ मा कृष्ण खनाल



१२ फागुन २०७६, काठमाडौं

लोकतन्त्रवादी सहकारीकर्मीहरुको छाता संगठन नेशनल को–अपरेटर्स एलाइन्स नेपाल, काठमाडौं क्षेत्र नं. ४ को संयोजकमा कृष्ण प्रसाद खनाल निर्वाचित भएका छन् ।

एलाइन्सका काठमाडौं जिल्ला अध्यक्ष पुष्प पौडेलले बहुउद्देश्यीय केन्द्रीय संघको अग्रसरता र एलाइन्सको सहभागितामा अर्को सहकारी बैंक खोल्ने तयारी भएको जानकारी गराए ।

अधिवेशनबाट निर्विरोध चयन भएका १३ सदस्यीय कार्यसतिको नामावली :

संयोजक : कृष्ण प्रसाद खनाल
सह–संयोजक : कमला खनाल (बोगटी)
सचिव : गान्धर्वराज पौडेल
कोषाध्यक्ष : शोभा पन्थी

सदस्यहरु
गोपाल बहादुर डंगोल
विश्वराम दंगाल
शिवलोचन पराजुली
निलम जोशी
विश्वनाथ दाहाल
भाई नारायण श्रेष्ठ
श्यामकृष्ण लामिछाने
बिनोद श्रेष्ठ
कृष्ण बहादुर भट्टराई

प्रतिक्रिया दिनुहोस्