१८ फागुन २०७६, काठमाडौँ
धुर्मुस र सुन्तलीको सेन्टि भाइरस ले आफ्नो कमाईको रफ्तारलाई रोकेको छैन । चलचित्रले सुरुवातदेखि नै राम्रो कमाई गरिरहेका छ ।
२ हप्ताको कमाई सेन्टि भाइरस को ४ करोड ग्रस भएको जानकारी प्राप्त छ । चलचित्रलाई समिक्षकले त्यति राम्रो भनेका छैनन् । दर्शकबाट पनि मिश्रित पायो । तर चलचित्रको कमाई भने राम्रो भैरहेको छ ।
चलचित्रले लगानी सुरक्षित गरिसकेको छ । अझै २ हप्तासम्म हलमा चलचित्र नभएका कारण त्यसको फाइदा सेन्टि भाइरस ले उठाउने पक्का छ । जे होस चलचित्र सेन्टि भाइरस टिम चलचित्रको कमाइबाट सन्तुष्ट छ ।