२४ फागुन २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको चौथौ पूर्ण बैठकमा अध्यक्ष नारायण दाहालले प्रस्तुत गरेको प्रतिवेदनले प्रदेशको पार्टी संगठन निर्माण र परिचालनमा छलाङ्ग मार्ने संकेत देखिएको छ ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा पार्टी एकतापछि प्रदेश कमिटीले गरेका काम, पार्टीको आर्थिक अवस्था, पार्टीले भोग्नु परेका चुनौती, ध्यान दिनुपर्ने कुराहरुका साथै आगामी कार्ययोजनाको बारेमा प्रष्ट दृष्टिकोण राखेको छ ।
प्रदेश कार्यालय, सचिवालय हुँदै प्रदेश कमिटीबाट प्राप्त सुझाव सहित चौथो पूर्ण बैठकबाट पारित अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदनको पूर्ण पाठ :