२७ फागुन २०७६, काठमाडौँ
करिब १ बर्षअघि प्रदर्शनमा आएको चलचित्र बधाई हो को फ्रेन्साइजको रुपमा बधाई दो बन्ने भएको छ ।
बधाई दो मा राजकुमार राव र भुमी पेड्नेकरको मुख्य भूमिका रहने छ । चलचित्रको छायांकन यहि जुन महिनाबाट सुरु गर्ने तयारी निर्माण टिमको रहेको छ भने चलचित्रलाई २०२१ मा प्रदर्शन गर्ने निर्माण टिमले बताएको छ ।
हर्श्वर्धन कुल्कर्नीको निर्देशन रहने फिल्म जंगल पिक्चर्सले निर्माण गर्दै छ ।