‘कोरोना भाइरस’बारे सार्क राष्ट्रहरुबीचको भिडिओ कन्फेरेन्स्-LIVE



०२ चैत्र २०७६, काठमाडौं

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का राष्ट्रप्रमुख तथा सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल शुरु भएको छ।

दक्षिण एसिायली क्षेत्रमा कोरोनाको संक्रमण न्यूनीकरण, नियन्त्रण र फैलन नदिन सार्कस्तरीय छलफल शुरु भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छलफलका लागि पहल गरेका हुन्।

छलफलमा नेपालले आपूर्ति सहजताको विषय उठाउने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्