०४ चैत्र २०७६, काठमाडौं
नेकपा सचिवालय बैठक बुधबार (भोलि) बस्ने भएको छ।
बैठक अपराह्न चार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने नेकपा महासचिव विष्णु पौडेलले बताए।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
फाइल तस्वीर