कोरोना निको हुने भन्दै पास्टरले खुवाए डिटोल : ५९ जनाको मृत्यु



०९ चैत्र २०७६, काठमाडौं

दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डिटोल खुवाएका छन्।

जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति गम्भीर रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डिटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो।एजेन्सी

फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्