अमेरिकामा कोरोना : एकैदिन १ सय ६३ को मृत्यु



१२ चैत्र २०७६ काठमाडौं

अमेरिकामा कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।

सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो । यो संख्या अमेरिकाको ५० राज्यको हो ।

प्रतिक्रिया दिनुहोस्