‘कोरोना’का कारण गयो २२,००० बढीको ज्यान, कुन देशमा कति ? [सूचीसहित]



१३ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ ।

विश्वभर हालसम्म २२ हजार ३२ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । विश्वमा हालसम्म ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित छन् ।

१ लाख १७ हजार ५ सय ८२ उपचारपछि घर फर्किएका छन् । आज एकै दिन स्पेनमा ४ सय ४२ जनाको मृत्यु भएको छ भने त्यहाँ आज मात्रै ६ हजार ६ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

कुन देशमा कतिले ज्यान गुमाए सूची हेर्नुस्-

प्रतिक्रिया दिनुहोस्