१५ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)ले विश्वमा लिएको महामारीबाट अहिले विश्व नै आतंकित छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले विश्वका करिब १९८ भन्दा बढी देशहरुमा फैलिसकेको छ ।
सम्पूर्ण मानवजातिको लागि चुनौतीको रुपमा देखिएको यो भाइरसबाट बच्ने उपाय भनेको सावधानी नै भएको विज्ञहरु बताउँछन् ।
यसर्थः हामीले यहाँ यसको संक्रमणबाट कसरी बच्ने, लक्षण देखिए के गर्ने र संक्रमण भइहालेको खण्डमा के गर्ने भनेर चित्रात्मक बयान देखाएका छौं ।
हेरौं यो जनस्वास्थ्यविज्ञहरूले दिएका केही चित्रात्मक जानकारी ।
१, आफूलाई कसरी जोगाउने ?
२, लक्षण देखिए के गर्ने ?
नेपालमा कोभिड १९ हटलाइन नम्बरहरु-
→ १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म)
→ ९८५१२५५८३४ (बिहान ८ बजेदेखि राति १० बजेसम्म)
→ ९८५१२५५८३७
→ ९८५१२५५८३९
३, संक्रमणपछि देखिने लक्षणहरु के के हुन् ?
|चित्रात्मक तस्वीरहरु। फाइल। एजेन्सी|