स्वास्थ्यमन्त्री ढकाललाई लगाईएको झुटो आरोपविरुद्ध संयोजक महरको कडा आपत्ति



१६ चैत २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट मगाईएका स्वास्थ्य सामाग्रीमा घोटाला गरेको आरोप विरुद्ध अनेरास्ववियूका संयोजक ऐन महरले कडा आपत्ति जनाएका
छन् ।

उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुलुकका लागि हिरा सरह भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा संयोजक महरले, ‘भानुभक्त ढकाल हिरा हुन ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजे पनि हिरा चम्किन छोड्ने छैन र एकदिन आफू हिरा नै भएको प्रमाणित गर्नेछ ।’ भनी लेखेका छन् ।

उनको फेसबुक स्टाट्सः 

प्रतिक्रिया दिनुहोस्