१६ चैत २०७६, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी बूढानीलकण्ठ नगर कमिटीले नगरपालिकाका नेता तथा कार्यकर्ताहरुलाई विशेष अपिल गरेको छ।
कोभिड १९ कोरोनाको महामारी बाट नगरवासीलाई सुरक्षित राख्ने बूढानीलकण्ठ नगरपालिकाको अभियानलाई सहज र प्रभावकारी बनाउनका लागि १३ वटै वडा कमिटीका पदाधिकारी तथा पार्टी सदस्यलाई ठोस योजना बनाएर सक्रिय हुन् अपिल गरिएको छ ।
कमिटीका अध्यक्ष रविन अधिकारी र सचिव प्रदीप डंगोलले जारी गरेको अपिलमा आफ्नो र बूढानीलकण्ठ नगरवासीहरुको सुरक्षा र सहज जीवनयापनका लागि सक्रिय बन्न आग्रह गरिएको छ ।
नेकपा बूढानीलकण्ठको १५ बुँदे लिखित निर्देशन :