अमेरिकामा एकैदिन थपिए १८,२७६ बढी संक्रमित



१७ चैत्र २०७६, काठमाडौँ

अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्