१८ चैत्र २०७६, काठमाडौँ
बलिउडका चर्चित अभिनेता सलमान खानको फूपुको छोरा अब्दुला मिर्जा खानको निधन भएको छ ।
अब्दुला र सलमान एकअर्कासँग निकै मिल्ने गर्थे । सलमानले सामाजिक सञ्जालमा अब्दुला र उनको तस्बिर सेयर गर्दै उनलाई समवेदना दिएका छन् ।
सलमानले सधैँ अब्दुलालाई माया गरिरहने बताएका छन् ।