‘कोरोना’बाट मृत्यु हुनेको संख्या ३९,०१२ पुग्यो, कुन देशमा कति ? [सूचीसहित]-UPDATE



१८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार १२ पुगेको छ ।

यो समाचार लेख्दासम्म ८ लाख २ हजार ५ सय ५६ जना संक्रमित भएका भएका छन् ।

कुन देशमा कति ?

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्