२३ चैत २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ तयार पारेको छ ।
नगरपालिकाले आफ्नो नगरभित्र बसोबास गर्ने नागरिकहरुलाई ‘लकडाउन’मा सहयोग गर्न ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ बनाएको हो ।
बिस्तृतमा ‘कोरोना प्रभावित बितरण निर्देशिका, २०७६’