बूढानीलकण्ठ राहतकोषमा नेकपा कार्यकर्ताको करिव डेढलाख सहयोग



२८ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको राहतकोषमा नेकपा बूढानीलकण्ठ १० र ११ का कार्यकर्ताले व्यक्तिगत रुपमा संकलन गरि एक लाख तेत्तिस हजार एकसय चार रुपैया बिहिबार नगरप्रमुख उद्धव खरेललाई हस्तान्तरण गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्ने स्थानीय व्यक्ति तथा संस्थाहरुबाट नेकपा वडा कमिटी अध्यक्ष हरिराम ढुङ्गानाको पहलमा उक्त रकम संकलन गरिएको हो । कोषमा वडा नं १० का नेकपा अध्यक्ष जगत प्रसाद निरौंलाले समेत योगदान पुर्याएका छन् ।

राहतकोषमा सहयोग गर्ने नेकपा समर्थक दाताहरु :

प्रतिक्रिया दिनुहोस्