छिमेकी मुलुक भारतबाट आयो कोरोनाको यस्तो खबर , पछिल्लो २४ घण्टाको अपडेट



३० चैत २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् भने ७ हजार १८९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्