कोरोना महामारीले स्थिती थप भयावह हुनसक्ने विश्व स्वास्थ्य संगठनको ठहर



०९ बैशाख २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न नसकेको भन्दै उनले थुप्रै विकसित देशहरुले पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका दाबी गरेका छन् । उनका अनुसार कोरोनाबारे धेरैसँग सही जानकारी नै छैन ।

प्रतिक्रिया दिनुहोस्