छिमेकी राष्ट्र भारतको राष्ट्रपति भवनमा भेटिए कोरोना संक्रमित



०९ बैशाख २०७७, काठमाडौं

भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।

भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्