इरानी सेनाले निहुँ खोजे सिधै गोली चलाई ध्वस्त पारिदिनु -ट्रम्प



११ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकी नौसेनालाई सताउने इरानी बन्दुकधारी डुंगाहरुलाई ध्वस्त पारिदिन निर्देशन दिएका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन् -‘मैले संयुक्त राज्य अमेरिकाका नौसेनालाई समुद्रमा सताउने र त्रास दिने काम गरेमा इरानी गनबोटहरुलाई गोली हान्न निर्देशन दिएको छु’ ।

प्रतिक्रिया दिनुहोस्