कोरोनाले काहालीलाग्दो बनेको अमेरिकाको पछिल्लो २४ घण्टाको अपडेट



११ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ३९ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ४ सय २९ हजार ३ सय ७१ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार १ सय १५ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ भने ८३ हजार ९ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्