कुनै समयमा बाल्कोनीबाट हाम फाल्नेवाला थिए शाहरुख, छोरीले रोकिन्



११ बैशाख २०७७, काठमाडौँ

अभिनेता शाहरुख खानको पुरानो कुराले अहिले सामाजिक सञ्जाल तात्तिएको छ ।

शाहरुख खानका अनुसार उनले आइपिएल फ्रेंचाइजी कोलकत्ता नाइट राइडर्स ९केकेआर० ले पहिलो म्याच जितेको समय खुसीले बाल्कोनीबाट हामफाल्न लागेका थिए । उक्त समयमा उनकी छोरी सुहानाले उनलाई पछाडीबाट समाएर रोकेकी थिइन् ।

अहिले यो कुरा सम्झदाँ शाहरुखलाई निकै हासो लाग्छ । त्यस समयमा उनको खुसीको सीमा नै थिए । जसका कारण उनी बाल्कोनीबाट हाम फाल्नको लागि तयार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्